बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौं / सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न…