कर्मचारीको स्वास्थ्य सुरक्षामा आँपपीपल अस्पतालको महत्वपूर्ण पहल, स्वास्थ्य बिमा प्रिमियममा ५० प्रतिशत सहयोग
गोरखा। गोरखास्थित आँपपीपल अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन प्रोत्साहनस्वरूप स्वास्थ्य बिमा प्रिमियमको ५० प्रतिशत रकम अस्पतालबाट व्यहोर्ने निर्णय…