Gorkha Sansar

नारायणी आधारभूत विद्यालयकाे ६० अाैं वार्षिकोत्सव सम्पन्न ।

नारायणी आधारभूत विद्यालयकाे ६० अाैं वार्षिकोत्सव सम्पन्न ।

भानु, तनहुँ तनहुँकाे भानु ५ स्थित नारायणी आधारभूत विद्यालय बारीफाँटको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि…
सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा विगत डेढ दशक देखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय एलबी तामाङले केन्द्रीय सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन्…
जीवनज्योति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघमा काेपिला कुमाल

जीवनज्योति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघमा काेपिला कुमाल

पाैष २१, गाेरखा। गोर्खाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद…
पालुङटारका निवृत शिक्षकहरूको भेला सम्पन्न चित्रराज देवकोटा अध्यक्षमा चयन

पालुङटारका निवृत शिक्षकहरूको भेला सम्पन्न चित्रराज देवकोटा अध्यक्षमा चयन

गोर्खा पौष १८ गते नेपाल निवृत्त शिक्षक समाज, पालुङ्टार नगर पालिकाको दोस्रो अधिवेशन नगर पालिकाका संयोजक श्री उमाकान्त देवकोटाको अध्यक्षता र पालुङ्टार नगरपालिकाका प्रमुख नगर प्रमुख श्री गुण राज देवकोटा…
शिक्षकहरूका लागि एक दिवसीय ध्यान शिविर हुँदै; गजल बादशाह राेदनकाे प्रस्तुति रहने

शिक्षकहरूका लागि एक दिवसीय ध्यान शिविर हुँदै; गजल बादशाह राेदनकाे प्रस्तुति रहने

पाैष ८, गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित अाेशाे कैलाश ध्यान केन्द्रमा अागामी पाैष १२ गते शिक्षकहरूका लागि शिक्षामा याेग क्रान्ति अन्तर्गत एक दिवसीय बिशेष ध्यान शिविर कार्यक्रम…
तेश्राे वडाध्यक्ष कप शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधी धर्माेदयलाइ

तेश्राे वडाध्यक्ष कप शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधी धर्माेदयलाइ

पाैष ५ गते, गाेरखा डा.रविन्द्र कंडेल पालुङटार नगरपालिका वडा नम्बर ९ कार्यालयको आर्थिक प्रायोजनमा धर्मोदय माध्यमिक विद्यालयले आयोजना गरेको तेस्रो वडा अध्यक्ष कप शिक्षक भलिबल प्रतियोगितामा आयोजक विद्यालयले प्रथम स्थान…
अंग्रेजी शिक्षकहरूका लागि एकदिने कार्यशाला गाेष्टी सम्पन्न

अंग्रेजी शिक्षकहरूका लागि एकदिने कार्यशाला गाेष्टी सम्पन्न

पाैष ५, गाेरखा । डा.रविन्द्र कंडेल अङ्ग्रेजी शिक्षकहरूको पेशागत संगठन नेल्टाले गोर्खा जिल्लाका विभिन्न विद्यालयहरूमा अङ्ग्रेजी अध्यापन गराउँदै आएका शिक्षकहरूका लागि एक दिवसीय तालिम सञ्चालन गरेको छ। पौष ५ गते…
अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२’  ग्लाड स्टोन एकेडेमी प्रथम

अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२’ ग्लाड स्टोन एकेडेमी प्रथम

काठमाडाैँ - मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक 'विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२' मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ। ग्लाड…
माघ ९ र १० गते बुटवलमा WordCamp हुँदै

माघ ९ र १० गते बुटवलमा WordCamp हुँदै

नेपालको सूचना प्रविधि (IT) क्षेत्रको विकासलाई राजधानी काठमाडौँबाट बाहिर विस्तार गर्ने उद्देश्यका साथ विश्वस्तरीय प्राविधिक सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ (WordCamp Nepal 2026) यसपटक लुम्बिनी प्रदेशको बुटवलमा आयोजना हुने भएको छ।…
मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी

मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी

भक्तपुर – मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.