सहकारी पीडितलाई राहत : चक्रीय कोषमा थप २५ करोड थप्ने सरकारको तयारी
काठमाडौं / समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्र बनाउन सरकारले चक्रीय कोषमा थप २५ करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ । यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत विनियोजन…