विपत्तिमा राजनीति होइन मानवता : राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
काठमाडौं । देशका विभिन्न भागमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गरेको छ। पार्टीले विपत्तिमा परी…