चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै
बजारको आवश्यकता बुझेर नेपालमै उपयुक्त ब्याट्री उत्पादन तथा आपूर्ति प्रणाली विकास गर्ने उद्देश्य ललितपुर । नेपालमा ब्याट्रीको प्रयोग तथा आयात बढ्दै गएको समयमा चीनका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र…