Skip to main content

Gorkha Sansar

विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ

विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ

– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र  प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ । व्यक्ति…
लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

लोककल्याणकारी विज्ञापनको रकम कटौती : प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

सरकारले स्वरोजगारमूलक छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर केवल सञ्चार संस्थाको आम्दानीमा मात्र सीमित हुने देखिएको छैन । यसले प्रेसको आर्थिक…
जाँच परखः एक विमर्श -डा. नरविक्रम थापा

जाँच परखः एक विमर्श -डा. नरविक्रम थापा

जाँच परख कुनै वस्तु, तथ्य, कार्य, परियोजना वा विचारको सत्यता, गुणस्तर, र उपयुक्तता पत्ता लगाउन गरिने गहिरो परीक्षण, निरीक्षण, र मूल्यांकन विधिहो । यो शब्द मुख्यतया परीक्षण, छानबिन र समीक्षासँग…
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा

पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा

पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल,…
अष्ट्रेलियामा बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग र शोकसभा

अष्ट्रेलियामा बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग र शोकसभा

सिड्नी । नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूले मानवीय सहयोगको हात अघि बढाएका छन्। नेपाली अभिभावक समाज एलएमसी, क्याम्पबेलटाउन सिटी काउन्सिलले बाढीपहिरो…
चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित

चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित

शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा By : प्रेम कोइराला पालुङटार, गोरखा — भदौ ५, २०८३ गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान गुमाएका तर हालसम्म शव…
लिगलिगकोटमा तीनदिने तान्त्रिक अनुष्ठान : रसुवा बाढीमा ज्यान गुमाएकाको आत्माशान्ति र बेपत्ताको खोजीका लागि प्रार्थना

लिगलिगकोटमा तीनदिने तान्त्रिक अनुष्ठान : रसुवा बाढीमा ज्यान गुमाएकाको आत्माशान्ति र बेपत्ताको खोजीका लागि प्रार्थना

भाद्र १९, पालुङटार, गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी दिवंगत भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना, बेपत्ता भएकाहरूको सकुशल खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गोरखाको पालुङटार…
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि

भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायको बुधबार वीरगञ्जमा निधन भएको थियो।…
स्वर्गीय समी कुमालको स्मृतिमा पूर्वविद्यार्थी समाजद्वारा श्रद्धाञ्जली

स्वर्गीय समी कुमालको स्मृतिमा पूर्वविद्यार्थी समाजद्वारा श्रद्धाञ्जली

गोरखा । जीवनज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले स्वर्गीय समी कुमालको घरमै पुगेर १८ गते का दिन श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । स्वर्गीय कुमालको निधनप्रति दुःख व्यक्त गर्दै पूर्वविद्यार्थीहरूको तर्फबाट परिवारजनप्रति…
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा च्याङ्लीमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा च्याङ्लीमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा

गोरखा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्ली बिरुवाटारमा  १८ गते साँझ मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । च्याङ्ली…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.