डेंगु संक्रमण पुष्टिपछि आँधीमुल नेपाली कल्याण समाजको सकृयतामा सरसफाइ अभियान
आँबुखैरेनी आँबुखैरेनी गाउँपालिका–१ मा डेंगु संक्रमण देखिएसँगै स्थानीयस्तरमा सरसफाइ र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई तिब्रता दिइएको छ । थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। आँबुखैरेनी अस्पतालमा वडा नं. १…