कारभान अर्थतन्त्रको पतनः जनजीविकामा चुनौती -डा. नरविक्रम थापा
हिमालय क्षेत्रको कर्णालीमा ‘कारभान अर्थतन्त्र’ ले शताब्दीयौंदेखि यस क्षेत्रको जनजीवीका धान्दै आएको छ । यसले दक्षिणमा नेपालको तराई, भारतका मैदान र उत्तरमा तिब्बतबीचको व्यापारिक पुलको रूपमा काम गरेको छ ।…