देवदहमा ‘गुडिया सीप’बाट महिलाको आर्थिक सशक्तीकरण सुरु
देवदह । रुपन्देहीको देवदह नगरपालिका–९ मा महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित १५ दिने गुडिया बनाउने तालीम सुरु गरिएको छ। वडा कार्यालयको आयोजना तथा फुलबारी आमा समूहको सहजीकरणमा सञ्चालनमा आएको तालीमले स्थानीय…