Skip to main content

Gorkha Sansar

१०० रुपैयाँको सीमा, हजारौँको पीडा: भन्सार नीतिविरुद्ध सीमाबाट उठ्यो संगठित आवाज

१०० रुपैयाँको सीमा, हजारौँको पीडा: भन्सार नीतिविरुद्ध सीमाबाट उठ्यो संगठित आवाज

काठमाडौं । नेपाल सरकारको पछिल्लो भन्सार नीतिका कारण सीमा क्षेत्रमा देखिएको असन्तुष्टि अहिले संगठित आवाजमा रूपान्तरण हुन थालेको छ। नेपाल–भारत खुला सीमा संवाद समूहले सरकारसँग तत्काल नीतिगत सुधार गर्न आग्रह…
पालुङटारमा जारी मेयर कप २०८३ मा आज दुई खेल सम्पन्न :भोलि फाइनल सहित तीन खेल हुने

पालुङटारमा जारी मेयर कप २०८३ मा आज दुई खेल सम्पन्न :भोलि फाइनल सहित तीन खेल हुने

गोर्खाको पालुङ्टार नगरपालिका स्थित माझाटार खेलमैदानमा सञ्चालन भइरहेको मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् भने वडा नम्बर ५ को टिम डिस्क्वालिफाइड भएपछि वडा नम्बर ४ स्वतः…
बिरुवाटार–जोगीस्थान सडकमा कल्भर्ट निर्माण तीव्र, जेठमै सम्पन्न गर्ने लक्ष्य

बिरुवाटार–जोगीस्थान सडकमा कल्भर्ट निर्माण तीव्र, जेठमै सम्पन्न गर्ने लक्ष्य

गोरखा । गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास कार्यालय गोरखाद्वारा सञ्चालित बिरुवाटार–जोगीस्थान हुँदै फुस्रेटार निस्कने सडक खण्डमा कल्भर्ट निर्माण कार्य तीव्र गतिमा अघि…
इन्धन मूल्यवृद्धिले जनआक्रोश चुलियो : सरकार मौन, सीमा क्षेत्रमा तस्करी जोखिम बढ्दो

इन्धन मूल्यवृद्धिले जनआक्रोश चुलियो : सरकार मौन, सीमा क्षेत्रमा तस्करी जोखिम बढ्दो

काठमाडौं / नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको भारी वृद्धि अहिले जनजीवनमा गम्भीर असर पार्ने मुख्य कारण बनेको छ । पछिल्लो समय डिजेल, पेट्रोल र एलपी ग्यासको मूल्यमा गरिएको तीव्र वृद्धि…
पालुङटारमा मेयर कप फुटबल सुरु, उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा

पालुङटारमा मेयर कप फुटबल सुरु, उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा

पालुङटारमा मेयर कप फुटबल सुरु, उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा पालुङटार नगरपालिका आयोजनामा गोरखाको ठाँटीपोखरीस्थित माझाटार खेलमैदानमा मेयर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न…
बालेन्द्र शाह को ‘सिंहदरबार मोडेल’: काममा तीव्रता, तर संवादमा प्रश्न

बालेन्द्र शाह को ‘सिंहदरबार मोडेल’: काममा तीव्रता, तर संवादमा प्रश्न

काठमाडौँ /  बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि अपनाएको ‘सिंहदरबार केन्द्रित’ कार्यशैलीले सरकारी संयन्त्रमा नयाँ गति ल्याएको देखिएको छ । विगतका सरकारहरूभन्दा फरक रूपमा उनले बालुवाटारभन्दा सिंहदरबार लाई नै कार्यसम्पादनको मुख्य केन्द्र बनाएका छन् । पदभार…
संघीयतामा वित्तीय संकटको घण्टी: प्रदेश र स्थानीय तहको आक्रोशबीच ‘बिग ब्याङ’ सुधारको घोषणा

संघीयतामा वित्तीय संकटको घण्टी: प्रदेश र स्थानीय तहको आक्रोशबीच ‘बिग ब्याङ’ सुधारको घोषणा

काठमाडौँ / अर्थमन्त्री स्वर्णिम वाग्ले ले पद सम्हालेपछि पहिलो पटक अन्तरसरकारी वित्त परिषद्को बैठक आयोजना गर्दा संघीय संरचनाभित्रको गहिरिँदो वित्तीय असन्तुलन सतहमा आएको छ । पाँच घण्टाभन्दा बढी चलेको बैठकमा प्रदेश र स्थानीय…
सीमावर्ती नागरिकमाथि अनावश्यक कडाइ गरिएको भन्दै बालेन सरकारको आलोचना

सीमावर्ती नागरिकमाथि अनावश्यक कडाइ गरिएको भन्दै बालेन सरकारको आलोचना

काठमाडौं । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा दुःख दिइएको भन्दै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले बालेन सरकारप्रति आपत्ति जनाएका छन्। नेता मिश्रले बालेन सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको मधेश…
सार्वजनिक ऋण २९ खर्ब नाघ्यो : ९ महिनामै साढे ३ खर्ब ऋण, प्रतिव्यक्ति भार १ लाखभन्दा बढी

सार्वजनिक ऋण २९ खर्ब नाघ्यो : ९ महिनामै साढे ३ खर्ब ऋण, प्रतिव्यक्ति भार १ लाखभन्दा बढी

काठमाडौं / नेपालको सार्वजनिक ऋण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म आइपुग्दा कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ ।…
आँपपिपल अस्पतालमा शैक्षिक कार्यक्रम र बृहत् बाल स्वास्थ्य शिविर सञ्चालन हुने

आँपपिपल अस्पतालमा शैक्षिक कार्यक्रम र बृहत् बाल स्वास्थ्य शिविर सञ्चालन हुने

गोरखा, वैशाख २ — गोरखाको आँपपिपल अस्पतालमा स्वास्थ्य सेवा विस्तार र बाल स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरिएको छ। आज मिति २०८२ साल वैशाख २ गते अस्पताल व्यवस्थापन समितिका…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.