Skip to main content

Gorkha Sansar

राष्ट्रपति पौडेलद्वारा  आज भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपति पौडेलद्वारा आज भानु साहित्य उद्यानको शिलान्यास

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा आज (सोमबार) भानु साहित्य उद्यानको शिलान्यास गर्नुभएको छ । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र…
गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको नवनिर्मित भवन उद्घाटन

गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको नवनिर्मित भवन उद्घाटन

गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको नवनिर्मित भवन उद्घाटन पोखरा, वैशाख १३ — पोखरा मा निर्माण सम्पन्न भएको गण्डकी प्रदेश प्रहरी अस्पताल को नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको…
बालेन्द्र शाह सरकार सर्वोच्चसँग भिड्दै: भूमि आयोगको फैसलामा पुनरवलोकन माग, सुकुमबासी नीतिमै ठूलो बहस

बालेन्द्र शाह सरकार सर्वोच्चसँग भिड्दै: भूमि आयोगको फैसलामा पुनरवलोकन माग, सुकुमबासी नीतिमै ठूलो बहस

काठमाडौँ / बालेन्द्र शाह नेतृत्वको सरकारले भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठन हुँदै आएका ‘भूमि आयोग’हरूलाई राजनीतिक भर्ती केन्द्र बनेको निष्कर्ष निकाल्दै सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरवलोकन निवेदन दर्ता गरेको…
सुकुमबासी व्यवस्थापनमा राजनीतिक खिचातानी: इचङ्गुनारायणका अपार्टमेन्ट किन अझै खाली?

सुकुमबासी व्यवस्थापनमा राजनीतिक खिचातानी: इचङ्गुनारायणका अपार्टमेन्ट किन अझै खाली?

काठमाडौँ / बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ सालमा सुरु गरेको काठमाडौँ उपत्यकाको व्यवस्थित सहरीकरण अभियान अहिले पनि अधुरै देखिएको छ । सडक विस्तार सफल भए पनि सुकुमबासी व्यवस्थापन र नदी किनार संरक्षणका…
इन्साइडर ट्रेडिङ र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायी शेखर गोल्छा पक्राउ

इन्साइडर ट्रेडिङ र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौँ / नेपालका प्रख्यात उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघ का पूर्व अध्यक्ष शेखर गोल्छा लाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार साँझ काठमाडौँको नक्सालस्थित नारायणचौर क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो…
जनताको गुनासोपछि जाग्यो पालिका: ५ बुँदे प्रतिबद्धताले जानकी गाउँपालिकामा नयाँ आशा

जनताको गुनासोपछि जाग्यो पालिका: ५ बुँदे प्रतिबद्धताले जानकी गाउँपालिकामा नयाँ आशा

नेपालगञ्ज । “हामीले पटक–पटक भन्यौँ, तर सुनुवाइ भएन”—जानकी गाउँपालिका–४ की एक स्थानीय महिलाको यो गुनासो आजको सार्वजनिक सुनुवाइमा धेरैको आवाजसँग मिलेको सुनियो। तर यसपटक भने अवस्था फरक देखियो—गुनासो मात्रै होइन,…
अटिजम रोग होइन, क्षमता हो: नेपालमा बदलिँदै सोच, अब ‘स्वीकार’ नै सबैभन्दा ठूलो उपचार!”

अटिजम रोग होइन, क्षमता हो: नेपालमा बदलिँदै सोच, अब ‘स्वीकार’ नै सबैभन्दा ठूलो उपचार!”

काठमाडौं, अटिजमलाई रोग होइन, ‘न्यूरो–विविधता’को रूपमा बुझ्दै व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम तथा सेमिनार’ सोमबार सम्पन्न भएको छ। नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप…
“मधेश मरुभूमि बन्दैछ: चुरे बचाएनौं भने पानी, खेती र जीवन सबै सकिन्छ!” – मिश्र

“मधेश मरुभूमि बन्दैछ: चुरे बचाएनौं भने पानी, खेती र जीवन सबै सकिन्छ!” – मिश्र

काठमाडौं । मधेश क्षेत्र तीव्र रूपमा मरुभूमिकरणतर्फ धकेलिँदै गएको चेतावनी दिँदै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले चुरे संरक्षणलाई अब ‘विकल्प होइन, अनिवार्यता’को रूपमा लिनुपर्ने बताएका छन्। उनले मधेशमा बढ्दो…
प्रधानमन्त्री बालेनको कडा सन्देश: काम नगर्ने मन्त्रीलाई बिदाइ, सुशासनमा ‘शून्य सहनशीलता’ नीति लागू

प्रधानमन्त्री बालेनको कडा सन्देश: काम नगर्ने मन्त्रीलाई बिदाइ, सुशासनमा ‘शून्य सहनशीलता’ नीति लागू

काठमाडौँ / सरकार गठनको पहिलो महिनामै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुशासन र कार्यसम्पादनमा कडाइ गर्दै मन्त्रीदेखि कर्मचारीसम्मलाई स्पष्ट सन्देश दिएका छन्का-म गर्न नसक्नेले पद छाड्नुपर्छ । प्रधानमन्त्री पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो…
स्थानीय तह पुनर्संरचनाको तयारी तीव्र: ९७ प्रस्ताव अध्ययनमा, थप ३१ नगरपालिका बन्ने सम्भावना

स्थानीय तह पुनर्संरचनाको तयारी तीव्र: ९७ प्रस्ताव अध्ययनमा, थप ३१ नगरपालिका बन्ने सम्भावना

काठमाडौं / स्थानीय तहको संख्या र सीमाना पुनरावलोकन गर्ने प्रक्रिया फेरि सक्रिय बन्दै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा झण्डै एक सय हाराहारीमा प्रस्तावहरू पेश भएसँगै पुनर्संरचनाबारे बहस…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.