Skip to main content

Gorkha Sansar

फेवातालमा डुबेका ११ वर्षीय बालकको सेनाद्वारा उद्धार, समयमै अस्पताल पुर्‍याइयो

फेवातालमा डुबेका ११ वर्षीय बालकको सेनाद्वारा उद्धार, समयमै अस्पताल पुर्‍याइयो

पोखरा । कास्कीको पोखरा–१८ स्थित प्रसिद्ध फेवाताल मा पौडी खेल्ने क्रममा डुबेका ११ वर्षीय बालकलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ । वैशाख १८ गते भएको…
मर्निङ वाक’ बाट ‘फिटनेस क्रान्ति’तर्फ: नेपालका पार्कमा बढ्दै आउटडोर जिमको आकर्षण

मर्निङ वाक’ बाट ‘फिटनेस क्रान्ति’तर्फ: नेपालका पार्कमा बढ्दै आउटडोर जिमको आकर्षण

काठमाडौं । केही वर्षअघिसम्म पार्क र सार्वजनिक खुला स्थानहरू केवल हिँडडुल र घुमफिरका लागि सीमित हुन्थे । तर अहिले दृश्य फेरिएको छ । बिहानको पहिलो घामसँगै होस् वा साँझको फुर्सदमा,…
बन्दीपुरमा गाउँ पर्यटन मार्ट उद्घाटन, गण्डकीभरका ३० होमस्टे सञ्चालक सहभागी

बन्दीपुरमा गाउँ पर्यटन मार्ट उद्घाटन, गण्डकीभरका ३० होमस्टे सञ्चालक सहभागी

तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा आज वैशाख १८ गतेदेखि ‘गाउँ पर्यटन मार्ट’ सुरु भएको छ। गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री यशोदा रिमाल ले कार्यक्रमको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष…
मनकामनादेखि गोरखा दरबारसम्म ऐतिहासिक म्याराथन मा तनहुँका सनम गुरूङ विजेता

मनकामनादेखि गोरखा दरबारसम्म ऐतिहासिक म्याराथन मा तनहुँका सनम गुरूङ विजेता

तनहुँका सनम गुरुङ बने च्याम्पियन, पर्यटन प्रवर्द्धनमा खेलकुदको सशक्त सन्देश गोरखा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र खेलकुदलाई एकै सूत्रमा बाँध्दै आयोजित “मनकामना–गोरखा दरबार म्याराथन २०८३” मा तनहुँका सनम गुरूङ…
८ सय मिटर तल खस्यो गाडी, १७ जनाको घटनास्थलमै मृत्यु

८ सय मिटर तल खस्यो गाडी, १७ जनाको घटनास्थलमै मृत्यु

रोल्पा । जलजलामा आज भएको दर्दनाक जिप दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रूकुम पूर्व बाट जलजलातर्फ जाँदै गरेको जिप अचानक सडकबाट अनियन्त्रित भई करिब…
“अंशबन्डा र डिभोर्सको बहाना अब चल्दैन”

“अंशबन्डा र डिभोर्सको बहाना अब चल्दैन”

सहकारी ठगीमा सरकारको कडा प्रहार, बचतकर्तामा फेरि आशाको किरण काठमाडौं । वर्षौंदेखि आफ्नै पसिनाको कमाइ सहकारीमा राखेर न्यायको प्रतीक्षामा बसेका हजारौं बचतकर्ताका लागि सरकारले नयाँ आशाको ढोका खोलेको छ। सहकारी…
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती – प्रा.डा. निलमणी उपाध्याय

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती – प्रा.डा. निलमणी उपाध्याय

नेपालको स्वास्थ्य प्रणाली र चिकित्सा शिक्षा विगत दुई दशकमा तीव्र रूपमा विस्तार भएपनि यसको गुणस्तर, पहुँच, वित्तीय स्थायित्व र सुशासनमा गम्भीर चुनौतीहरू कायम रहेका छन् । निजी र सरकारी क्षेत्रबीच…
“करुणा र संस्कार सिकाउँदै एभरेष्ट स्कुल : मुठीदान कार्यक्रम भव्य”

“करुणा र संस्कार सिकाउँदै एभरेष्ट स्कुल : मुठीदान कार्यक्रम भव्य”

भक्तपुर । Everest English School मा बुद्ध जयन्तिको पावन अवसरमा आयोजित “मुठीदान कार्यक्रम” भव्य तथा भावपूर्ण वातावरणमा सम्पन्न भएको छ। भक्तपुर–२ मिबाछेंस्थित विद्यालयले वि.सं. २०७३ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको…
पालुङटारको प्रदेश अस्पतालबाट स्वास्थ्य शिक्षामा नयाँ इतिहास

पालुङटारको प्रदेश अस्पतालबाट स्वास्थ्य शिक्षामा नयाँ इतिहास

गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा अवस्थित आँपपिपल अस्पतालमा अब प्रवीणता प्रमाणपत्र तहअन्तर्गत एचए (Health Assistant) विषयको पढाइ सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकार र प्राविधिक शिक्षा तथा व्यावसायिक…
सार्वजनिक संस्थानमा ७ खर्बभन्दा बढी लगानी, प्रतिफल मात्र २.४%—सरकारी व्यवस्थापनमाथि प्रश्न

सार्वजनिक संस्थानमा ७ खर्बभन्दा बढी लगानी, प्रतिफल मात्र २.४%—सरकारी व्यवस्थापनमाथि प्रश्न

काठमाडौं / मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्रले सार्वजनिक संस्थानहरूको कमजोर प्रदर्शनलाई उजागर गरेको छ । सरकारको लगानी निरन्तर बढ्दै गए पनि त्यसअनुसारको प्रतिफल प्राप्त हुन नसकेको देखिएको हो ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.