तनहुँ समाज हङकङद्वारा गम्भीर तीन बिरामीलाई रु. ५ लाख ७६ हजार आर्थिक सहयोग
तनहुँ - तनहुँ जिल्लाबासी प्रवासी नेपालीहरूको संस्था तनहुँ समाज हङकङले गम्भीर रोगबाट पीडित तीन जना बिरामीलाई आर्थिक सहयोग गरेको छ। समाजले उपचारमा आर्थिक अभाव भएका तनहुँका तीन जना गम्भीर बिरामीलाई…