अस्पताल थपियो, तर प्रणाली बिरामी’: नेपालको स्वास्थ्य क्षेत्रबारे प्रा.डा. उपाध्यायको कठोर निष्कर्ष
काठमाडौं । नेपालमा पछिल्लो दुई दशकमा अस्पताल, मेडिकल कलेज र चिकित्सकको संख्या उल्लेखनीय रूपमा बढे पनि स्वास्थ्य प्रणाली अझै गम्भीर संकटबाट गुज्रिरहेको निष्कर्ष एक वरिष्ठ चिकित्सा शिक्षाविद्ले प्रस्तुत गरेका छन्…