एभरेष्ट इन्जिनियरिङ कलेजमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
वैशाख २७ । एभरेष्ट इन्जिनियरिङ कलेज मा आन्तरिक अनुसन्धान अनुदान कोषअन्तर्गत सञ्चालित तीनवटा अनुसन्धान कार्यक्रमहरूको नतिजा प्रस्तुति सम्पन्न भएको छ । शिक्षक तथा विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानलाई सहयोग र प्रोत्साहन…