गोरखाबाट उठ्दै नयाँ आध्यात्मिक लहर : “धर्म–नीति महाअभियान” घोषणासँगै राष्ट्रिय चेतना जागरणको दाबी
गोरखा । ऐतिहासिक, धार्मिक र राष्ट्रनिर्माणसँग जोडिएको पहिचान बोकेको गोरखा अब फेरि एकपटक राष्ट्रिय चेतनाको केन्द्र बन्ने संकेत देखिएको छ। गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षदेखि “धर्म नीति…