पालुङटारको शिक्षा क्षेत्रमा उत्साह : दुई सामुदायिकसहित पाँच विद्यालयको एसइइमा शतप्रतिशत नतिजा
गोरखा । पालुङटार नगरपालिका को शैक्षिक क्षेत्रमा यस वर्ष उत्साहजनक उपलब्धि देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ को नतिजामा नगरपालिकाका दुई सामुदायिक विद्यालयसहित पाँच विद्यालयले शतप्रतिशत नतिजा हासिल…