दुईवटा रक्तनली बन्द, ८० वर्षीय वृद्धलाई नेपाल मेडिकल कलेजले दियो नयाँ जीवन
काठमाडौं । मुटुको दुईवटा मुख्य रक्तनली बन्द भएर ज्यानै जोखिममा परेका ८० वर्षीय एक वृद्धको नेपाल मेडिकल कलेजले सफल उपचार गरेको छ। अत्याधुनिक क्याथ ल्याब र विशेषज्ञ चिकित्सकको टोलीको समन्वयमा…