आजदेखि लागू नयाँ आयकर व्यवस्था : १० लाखसम्मको आम्दानीमा मात्र १% कर, उच्च आयमा करदर पनि घट्यो
काठमाडौं / नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले व्यक्तिगत आयकर सम्बन्धी नयाँ व्यवस्था शुक्रबारदेखि लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय हुने व्यक्तिले केवल…