विविध कार्यक्रमसहित २१३औँ भानु जयन्ती ३ दिन मनाइने
भानु, तनहुँ नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई विविध सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइने भएको छ। भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका निर्देशक आनन्दराज त्रिपाठीको अध्यक्षतामा आइतबार…