च्याङली सामुदायिक सिकाइ केन्द्रको अायाेजनामा विद्यार्थीहरूका लागि करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न (फाेटाेसहित)
कार्तिक १६, गोरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली सामुदायिक सिकाई केन्द्रले विद्यार्थीहरूका लागि करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ । वर्डप्रेस पोखरा प्राविधिक संयोजन र…