Skip to main content

Gorkha Sansar

पालुङटार–९ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा

पालुङटार–९ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा

गोरखा, १३ जेठ । पालुङटार नगरपालिका–९ लाई पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको छ। वडा खोप समन्वय समितिका अध्यक्ष एवं वडा अध्यक्ष भेजराज पाण्डेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा उक्त घोषणा…
‘जेनजी’ आन्दोलनको क्षति विवरण संकलन गर्न मानवअधिकार आयोगको निर्देशन, पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिस

‘जेनजी’ आन्दोलनको क्षति विवरण संकलन गर्न मानवअधिकार आयोगको निर्देशन, पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिस

काठमाडौँ / राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको भौतिक क्षतिको यथार्थ विवरण सङ्कलन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ ।   आयोगले…
CAVA Women’s Volleyball Championship 2026 : आज सेमिफाइनलमा नेपाल र इरान भिड्दै

CAVA Women’s Volleyball Championship 2026 : आज सेमिफाइनलमा नेपाल र इरान भिड्दै

काठमाडौं । CAVA Women’s Volleyball Championship 2026 अन्तर्गत बुधबार (जेठ १४) हुने सेमिफाइनल खेलहरू निकै रोमाञ्चक हुने भएका छन् । उपाधि नजिक पुग्न चार शक्तिशाली टोलीबीच प्रतिस्पर्धा हुने भएपछि खेलप्रेमीहरूमा…
गाउँमै जापानी भाषा सिकेर जापान जाने अवसर, ठाँटीपोखरीमा युवाको आकर्षण बढ्दो

गाउँमै जापानी भाषा सिकेर जापान जाने अवसर, ठाँटीपोखरीमा युवाको आकर्षण बढ्दो

गोरखा । विदेश अध्ययन तथा रोजगारीप्रति युवाहरूको आकर्षण बढिरहेका बेला पालुङटार नगरपालिका अन्तर्गत ठाँटीपोखरी–माझाटारमा सञ्चालन भइरहेको “Precious Voyage Education Center” ले स्थानीय युवामाझ नयाँ आशा जगाएको छ । गाउँमै बसेर…
भगवती शाहीको स्मृतिमा स्तम्भ उद्घाटन, बागेश्वरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आशा

भगवती शाहीको स्मृतिमा स्तम्भ उद्घाटन, बागेश्वरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ आशा

अछाम । अछामको बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिले निर्माण गरेको “भगवती शाही स्मृति स्तम्भ” उद्घाटन गरिएको छ । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले एक समारोहबीच स्तम्भको उद्घाटन…
पाँच करोडको प्राङ्गारिक मल उद्योग पाँच वर्षदेखि अलपत्र, दिक्तेल नगरपालिकामाथि चर्कियो आलोचना

पाँच करोडको प्राङ्गारिक मल उद्योग पाँच वर्षदेखि अलपत्र, दिक्तेल नगरपालिकामाथि चर्कियो आलोचना

खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग उद्घाटन भएको पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । २०७७…
बागमती प्रदेश नीति आयोग पदाधिकारीविहीन, बजेट निर्माणमा रणनीतिक कमजोरीको चिन्ता

बागमती प्रदेश नीति आयोग पदाधिकारीविहीन, बजेट निर्माणमा रणनीतिक कमजोरीको चिन्ता

मकवानपुर /  बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणको तयारीमा जुटिरहेको बेला प्रदेश नीति तथा योजना आयोग भने लामो समयदेखि पदाधिकारीविहीन बनेको छ…
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

-क्षितिज बिक्रम खनाल बुटवल ।बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटर यात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ। बिहानै शोरुम परिसरमा भेला भएका…
पोखराबाट विश्वमाझ नेपाली सिर्जनशीलताको सन्देश फैलाउँदै ‘वर्डप्रेस पोखरा कम्युनिटी’

पोखराबाट विश्वमाझ नेपाली सिर्जनशीलताको सन्देश फैलाउँदै ‘वर्डप्रेस पोखरा कम्युनिटी’

पोखरा । नेपालको सूचना प्रविधि तथा डिजिटल समुदायमा सक्रिय र सिर्जनशील पहिचान बनाउँदै आएको WordPress Pokhara Community आज अन्तर्राष्ट्रिय स्तरमै चर्चित समुदायका रूपमा स्थापित हुँदै गएको छ । सन् २०१३…
नेपाल फोटो फेस्टिभल २०२६ मा ८०० भन्दा बढी तस्वीर सहभागिता: फोटोग्राफीप्रेमीलाई अझै अवसर, १२ जुनसम्म फोटो पठाउन आग्रह

नेपाल फोटो फेस्टिभल २०२६ मा ८०० भन्दा बढी तस्वीर सहभागिता: फोटोग्राफीप्रेमीलाई अझै अवसर, १२ जुनसम्म फोटो पठाउन आग्रह

Nepal Photo Festival 2026 अन्तर्गत सञ्चालन भइरहेको फोटो प्रतियोगितामा हालसम्म ८०० भन्दा बढी तस्वीर प्राप्त भएका छन् । आयोजक WordPress Pokhara Community ले नेपालभरका फोटोग्राफर तथा फोटोग्राफीप्रेमीबाट आएको उत्साहजनक सहभागिताले…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.