मनी लाउण्डरिङविरुद्ध सरकार कडा: राष्ट्रपति पौडेलद्वारा नयाँ अध्यादेश जारी
काठमाडौं । वित्तीय अपराध नियन्त्रण र अवैध सम्पत्तिमाथि निगरानी कडा बनाउने सरकारी रणनीतिअन्तर्गत रामचन्द्र पाैडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण सम्बन्धी अध्यादेश २०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता…