२०८२ मा चम्किएका नेपाली खेलाडी: अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक उपलब्धि
काठमाडौं / वर्ष २०८२ नेपाली खेलकुदका लागि उतारचढावपूर्ण भए पनि केही खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गर्दै देशको नाम उच्च बनाएका छन् । विशेषगरी व्यक्तिगत खेलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन…