पालुङटार नगरपालिकाद्वारा मेयर कप (९–ए साइड) फुटबल प्रतियोगिता आयोजना
पालुङटार । पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत मेयर कप (९–ए साइड) फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा नगरपालिका भित्रका वडा नं. १ देखि १० सम्मका प्रत्येक…