Skip to main content

Gorkha Sansar

छिम्केश्वरीमा खुल्यो पहिलो रिसोर्ट, धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

छिम्केश्वरीमा खुल्यो पहिलो रिसोर्ट, धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

तनहुँ । तनहुँको अग्लो चुचुरो छिम्केश्वरीमा पहिलोपटक व्यवस्थित रिसोर्ट सञ्चालनमा आएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ग्रामीण जीवनशैलीका लागि परिचित छिम्केश्वरीमा आवास तथा आतिथ्य सुविधा थपिएसँगै यस क्षेत्रको…
अब एटिएमबाटै दूध ! तनहुँमा ‘मिल्क एटिएम’ सञ्चालन हुँदै, पशु स्वास्थ्य सेवामा पनि प्रविधिको फड्को

अब एटिएमबाटै दूध ! तनहुँमा ‘मिल्क एटिएम’ सञ्चालन हुँदै, पशु स्वास्थ्य सेवामा पनि प्रविधिको फड्को

दमौली । तनहुँमा अब एटिएमबाट पैसा झैँ दूध पनि खरिद गर्न सकिने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँले चालु आर्थिक वर्ष २०८३/८४ मा परीक्षणका रूपमा ‘मिल्क एटिएम’…
ऐतिहासिक कोटगढीमा वृहत् वृक्षारोपण : हरियालीसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

ऐतिहासिक कोटगढीमा वृहत् वृक्षारोपण : हरियालीसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

गोरखा, श्रावण ५। पालुङटार नगरपालिका–१० स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको कोटगढी परिसरमा सोमबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा…
तनहुँको आँबुखैरेनीमा भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु

तनहुँको आँबुखैरेनीमा भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु

- राजेश कार्की आँबुखैरेनी, तनहुँ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकमा शुक्रबार दिउँसो एक भयानक सडक दुर्घटना भएको छ। तीव्र गति र लापरवाहीका साथ गुडिरहेको एक भारतीय नम्बर प्लेटको गाडीले…
मंगलेश्वर महादेव : उत्पत्ति, इतिहास, जनविश्वास र पर्यटन सम्भावना

मंगलेश्वर महादेव : उत्पत्ति, इतिहास, जनविश्वास र पर्यटन सम्भावना

गोरखाकाे पालुङटार नगरपालिका–७, च्याङली खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। स्थानीय विश्वास अनुसार यसको उत्पत्ति श्रीस्वस्थानी ब्रतकथामा वर्णन गरिएको प्रसङ्गसँग जोडिएको छ। कथा…
रेडियो बन्दिपुर १६औँ वर्षमा प्रवेश, श्रोता र शुभेच्छुकलाई शुभकामना

रेडियो बन्दिपुर १६औँ वर्षमा प्रवेश, श्रोता र शुभेच्छुकलाई शुभकामना

तनहुँ – बन्दिपुर एफ.एम. प्रालिद्वारा सञ्चालित रेडियो बन्दिपुर ७८.८ मेगाहर्जले १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा रेडियोले श्रोता, विज्ञापनदाता, शुभेच्छुक, सञ्चालक तथा देश–विदेशमा रहेका सम्पूर्ण…
तनहुँ सिडिओ कार्यालयमा बेथिती ः कर्मचारी र सेवाग्राही बीचको सेटिङ्ग छताछुल्ला

तनहुँ सिडिओ कार्यालयमा बेथिती ः कर्मचारी र सेवाग्राही बीचको सेटिङ्ग छताछुल्ला

दमौली २० कार्तिकसमग्र जिल्लाको शान्ति सुरक्षा,अमन्चय कायम र सेवा प्रवाहमा सुशासन,पारदर्शिता गर्ने निकाय जिल्ला प्रशासन कार्यालय तनहुँका केही कर्मचारी र सेवाग्राही बीच मिलोमतोमा काम हुने गरेको खुलसा बाहिरीएको छ ।कार्यालयका…
शुक्रबार देखि बिपी राजमार्ग अबरूद्धः यात्रीहरूलाइ सास्ती

शुक्रबार देखि बिपी राजमार्ग अबरूद्धः यात्रीहरूलाइ सास्ती

१५ कात्तिक, शुक्रबार बिहान देखिको पहिरोका कारण बिपी राजमार्ग अवरूद्ध हुँदा पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिंदा यात्रुहरूले सास्ती भोगिरहेका छन् । यसरी सवारी रोकीदा पूर्व जाने र पूर्वबाट काठमाण्डौ आउने यात्री मार्कामा…
वास्तविक किसानलाइ नै अनुदान पाउने व्यवस्था मिलाउन सफ्टवयरको प्रयोग

वास्तविक किसानलाइ नै अनुदान पाउने व्यवस्था मिलाउन सफ्टवयरको प्रयोग

गोरखाको गण्डकी गाउँपालिकामा किसानलाइ उत्पादनमा अाधारित अनुदान दिने व्यवस्थाको लागि सफ्टवेयरको प्रयोग गरिएको छ । अा.ब. २०८०/०८१ बाट नै यो कार्यक्रम लागु गरेको भए पनि थप व्यवस्थित गर्नको लागि यस…
माेरङ कारागारमा दुई कैदीबन्दीकाे मृत्यु

माेरङ कारागारमा दुई कैदीबन्दीकाे मृत्यु

१३ कात्तिक, मोरङ । जिल्ला कारागार मोरङमा काराबास सजाय भोगिरहेका कैदीबन्दीहरूमध्ये गत बिहीबार र शुक्रबार गरी दुई कैदीबन्दीको मृत्यु भएको छ । कारागार प्रशासनका अनुसार शरीर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.