Skip to main content

Gorkha Sansar

आन्तरिक अनुशासन उल्लंघन र गुटबन्दीविरुद्ध एकजुट हुन नेकपा (बहुमत) को आह्वान

आन्तरिक अनुशासन उल्लंघन र गुटबन्दीविरुद्ध एकजुट हुन नेकपा (बहुमत) को आह्वान

डम्मरकुमारी शाही / काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएका विसर्जनवादी, अराजक र अनुशासनहीन गतिविधिको भर्त्सना गर्दै सम्पूर्ण पार्टी सदस्य तथा क्रान्तिकारीहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ ।…
रसुवाको भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन १० हजार ४५१ को उद्धार

रसुवाको भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन १० हजार ४५१ को उद्धार

काठमाडौं /  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण…
गोसाईंकुण्ड यात्राका क्रममा बेपत्ता शिक्षिका समी कुमालको अन्त्येष्टि, पालुङटार शोकमा

गोसाईंकुण्ड यात्राका क्रममा बेपत्ता शिक्षिका समी कुमालको अन्त्येष्टि, पालुङटार शोकमा

गोरखा । पालुङटार नगरपालिका–७, च्याङ्ली निवासी तथा जन ज्योति आधारभूत विद्यालयकी शिक्षिका समी कुमालको आज विधिपूर्वक अन्त्येष्टि गरिएको छ। गोसाईंकुण्ड यात्राका क्रममा सम्पर्कविहीन भएकी कुमालको शव हिजो प्रादेशिक अस्पताल, बुटवलबाट…
अमेरिकाको सरकारी ऋण ४० ट्रिलियन डलर, बढ्दो ब्याजले अर्थतन्त्रमा दबाब

अमेरिकाको सरकारी ऋण ४० ट्रिलियन डलर, बढ्दो ब्याजले अर्थतन्त्रमा दबाब

काठमाडौं /  विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको संघीय सरकारी ऋण अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार संघीय सरकारको कुल ऋण ४० ट्रिलियन अमेरिकी डलर पुगेको हो । ऋणको…
मानुङकोट हाइकिङका लागि गएका चार किशोरी बाटो बिराएर अलपत्र परेपछि प्रहरीद्वारा सकुशल उद्धार

मानुङकोट हाइकिङका लागि गएका चार किशोरी बाटो बिराएर अलपत्र परेपछि प्रहरीद्वारा सकुशल उद्धार

दमौली, तनहुँ — तनहुँको व्यास नगरपालिका–५, ढोडेनीस्थित जंगलमा मानुङकोट हाइकिङका लागि गएका चार किशोरी बाटो बिराएर अलपत्र परेपछि प्रहरीले उनीहरूको सकुशल उद्धार गरेको छ। शनिबार दिउँसो करिब १ः१० बजे चार…
काठमाडौँका पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिँदै, नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँका पाँच स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिँदै, नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण उपभोक्ताले भोगिरहेको समस्यालाई मध्यनजर गर्दै नेपाल आयल निगम लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ। नेपाल आयल निगमको…
गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्मको उपचार सुविधा

गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्मको उपचार सुविधा

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नागरिकले अब नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। नगरवासीलाई सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने…
NATTA निर्वाचन २०२६ : नेतृत्वको प्रतिस्पर्धाभन्दा माथि उठेर पर्यटन व्यवसायको भविष्य खोज्ने परीक्षा

NATTA निर्वाचन २०२६ : नेतृत्वको प्रतिस्पर्धाभन्दा माथि उठेर पर्यटन व्यवसायको भविष्य खोज्ने परीक्षा

काठमाडौं — नेपालको पर्यटन क्षेत्रले सम्भावना र चुनौती दुवै बोकेर अगाडि बढिरहेको बेला नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचन पर्यटन व्यवसायभित्रको एउटा…
गाेरखाका उत्कृष्ट वनहरु पुरस्कृत

गाेरखाका उत्कृष्ट वनहरु पुरस्कृत

गाेरखाका उत्कृष्ट वनहरु पुरस्कृत भएका छन् । गोरखा नगरपालिका वडा नं १० टक्सारको कुवाडी सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै उत्कृष्ट बनेको छ । बुधबार डिभिजन वन कार्यालय गोरखाले कार्य मूल्याङ्कनको…
मधेशको तनाव साम्य पार्न जनकपुर पुगे गृहमन्त्री गुरुङ, आन्दोलनकारीसँग वार्ता सुरु

मधेशको तनाव साम्य पार्न जनकपुर पुगे गृहमन्त्री गुरुङ, आन्दोलनकारीसँग वार्ता सुरु

काठमाडौं /  मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावपूर्ण अवस्थालाई सहज बनाउन गृहमन्त्री सुधन गुरुङ शनिबार जनकपुर पुगेका छन् । उनले धनुषाको जनकपुरमा आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्ता सुरु गर्दै समस्याको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.