Gorkha Sansar

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएकाे छ। बाग्मती प्रदेशका मुख्य मन्त्री तथा नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाकाे प्रमुख अतिथ्यतामा उक्त साधारण सभा…
नारायणी आधारभूत विद्यालयकाे ६० अाैं वार्षिकोत्सव सम्पन्न ।

नारायणी आधारभूत विद्यालयकाे ६० अाैं वार्षिकोत्सव सम्पन्न ।

भानु, तनहुँ तनहुँकाे भानु ५ स्थित नारायणी आधारभूत विद्यालय बारीफाँटको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि…
अपहरण तथा सामूहिक बलात्कारका दोषीलाई जुनसुकै हालतमा कडा सजाय दिन माग

अपहरण तथा सामूहिक बलात्कारका दोषीलाई जुनसुकै हालतमा कडा सजाय दिन माग

बाँके । बाँके जिल्ला डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको भनिएको अपहरण तथा सामूहिक बलात्कारको घटनाले देशभर आक्रोश र चिन्ता फैलिएको छ। उक्त घटनालाई लिएर…
विपन्न तथा असहायलाई सिरक वितरण गर्दै क्लोथ बैंक

विपन्न तथा असहायलाई सिरक वितरण गर्दै क्लोथ बैंक

जनकपुरधाम । कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको…
कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण

कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण

अंग्रेजी नयाँ वर्षको अवसरमा क्लोथ बैंकद्वारा मानवतामूलक कार्यको सुरुवात क्लोथ बैंकले सुरु गर्यो मानवतामूलक कार्य कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा…
हाम्रो पुस्ताले दिन नसकेको ज्ञान प्राप्त भएकोमा खुशि

हाम्रो पुस्ताले दिन नसकेको ज्ञान प्राप्त भएकोमा खुशि

मिति २०८२ पौष १४ नेपालगञ्ज आफ्नो पुस्ताले आफ्नी बुहारीलाई दिन नसक्ने ज्ञान यस कार्यक्रमबाट प्राप्त गरेकोमा धेरै खुसी भएको पुर्ब राष्ट्रिय सभा सदस्य मिना बुढाले एक कार्यक्रममा बताईन । फ्रिडम…
कवि शिराेमणिकाे जन्मजयन्तीका अवसरमा गुरुकुलमा  बक्तृत्वकला प्रतियाेगिता सम्पन्न

कवि शिराेमणिकाे जन्मजयन्तीका अवसरमा गुरुकुलमा बक्तृत्वकला प्रतियाेगिता सम्पन्न

पाैष १५, गोरखा । गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित ओमकार योग आयुर्वेद गुरुकुलमा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसर पारेर बाल बालिकाको विकासमा साहित्यको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता…
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा

वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा

बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर…
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप

फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप

पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी…
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न

मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न

पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान्तरणकारी कार्यशाला सम्पन्न…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.