गोरखाको जंगलमा ‘नयाँ मोडल’ खोज्दै मन्त्री नम्डु गुरुङ : च्याउ खेतीदेखि सोलार फेन्सिङसम्मको स्थलगत अनुगमन चर्चामा
गोरखा । गण्डकी प्रदेशका माननीय वन तथा वातावरण मन्त्री नम्डु गुरुङ ले गोरखामा सञ्चालन भइरहेका वन तथा वातावरणसम्बन्धी नवीन कार्यक्रमहरूको स्थलगत अनुगमन गरेपछि सामुदायिक वन व्यवस्थापनका अभ्यासहरू यतिबेला चर्चामा आएका…