Gorkha Sansar

राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF  समापन

राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF  समापन

काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका…
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्रदेश प्रमुख सहदेव अधिकारीको सभापतित्वमा सम्पन्न…
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा

वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा

बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर…
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप

फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप

पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी…
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न

मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न

पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान्तरणकारी कार्यशाला सम्पन्न…
शिक्षकहरूका लागि एक दिवसीय ध्यान शिविर हुँदै; गजल बादशाह राेदनकाे प्रस्तुति रहने

शिक्षकहरूका लागि एक दिवसीय ध्यान शिविर हुँदै; गजल बादशाह राेदनकाे प्रस्तुति रहने

पाैष ८, गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित अाेशाे कैलाश ध्यान केन्द्रमा अागामी पाैष १२ गते शिक्षकहरूका लागि शिक्षामा याेग क्रान्ति अन्तर्गत एक दिवसीय बिशेष ध्यान शिविर कार्यक्रम…
मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

मन्दिरको ढोका फोडेर दान पेटिकाबाट रकम चोरी

पाैष ५, गाेरखा डा.रविन्द्र कंडेल गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली खोलाघाटमा रहेको ऐतिहासिक मङ्गलेश्वर महादेव मन्दिरको ढोका फोडेर त्यसभित्र रहेको दान पेटिकाबाट गए राती रकम चोरी भएको छ।…
बैबाहिक बर्षगाँठमा श्रीमान श्रीमती दुवैलाइ ५०/ ५० लाखको बिमा पोलिसी उपहार

बैबाहिक बर्षगाँठमा श्रीमान श्रीमती दुवैलाइ ५०/ ५० लाखको बिमा पोलिसी उपहार

मंसीर २८, गोरखा । जन्मोत्वस होस वा वर्षगाँठ, हिजोआज यी सबै कुरामा फजुल खर्च गरी मनाउँदै जाने परम्परा बढिरहेको बेला गोरखाका एक दम्पतीले भने ५०/५० लाखको बिमा पोलिसी उपहार आदान…
अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२’  ग्लाड स्टोन एकेडेमी प्रथम

अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२’ ग्लाड स्टोन एकेडेमी प्रथम

काठमाडाैँ - मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक 'विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२' मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ। ग्लाड…
माघ ९ र १० गते बुटवलमा WordCamp हुँदै

माघ ९ र १० गते बुटवलमा WordCamp हुँदै

नेपालको सूचना प्रविधि (IT) क्षेत्रको विकासलाई राजधानी काठमाडौँबाट बाहिर विस्तार गर्ने उद्देश्यका साथ विश्वस्तरीय प्राविधिक सम्मेलन ‘वर्डक्याम्प नेपाल २०२६’ (WordCamp Nepal 2026) यसपटक लुम्बिनी प्रदेशको बुटवलमा आयोजना हुने भएको छ।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.