न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा
काठमाडौँ, ३० साउन। जीवनका चार दशकजति समय न्यायसेवामा बिताएका व्यक्ति अवकाशपछि कलमलाई फेरि नयाँ यात्रामा डोर्याउँदै गीत संगीतको संसारमा प्रवेश गर्छन् भन्ने कुरा आफैँमा एउटा रोचक र प्रेरणादायी कथा हो।…