लोक प्रिय गायक गायिका सूर्य , सम्झना र निर्मलले ल्याए उत्कृष्ट तिज गित ‘घन्क्यो मादलु’ [भिडियोसहित]
कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका…