जीवनज्योति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघमा काेपिला कुमाल
पाैष २१, गाेरखा। गोर्खाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद…