पालुङटारका सबै स्वास्थ्य संस्थाहरूमा डाक्टर सेवा: चैत महिनाकाे तालिकासहित

गाेरखाकाे पालुङटार नगरपालिकाले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरूबाट  डाक्टरसेवालाइ निरन्तरता दिइरहेकाे छ । बिगत केही बर्षदेखिदेखि निरन्तर रूपमा नगरपालिकाभित्रका सबै संस्थाहरूबाट MBBS डाक्टरबाट सेवा दिइदै अाएकाे छ । हरेक स्वास्थ्य संस्थाहरूमा तालिकाअनुसार बिरामी जाँच गरिने नगरपालिकाकाे स्वास्थ्य शाखाले जानकारी दिएकाे छ । जसमा गर्भवती जाँच समेत निशुल्क रूपमा गरिने र निशुल्क भिडियाे एक्सरे सेवा समेत उपलब्ध गराइनुका साथे परामर्श समेत दिइने छ ।

जसअन्तर्गत फागुन महिनाकाे तालिका निम्नअनुसार रहेकाे छ ः

चैत्र महिनाकाे तालिका ः

स्वास्थ्य संस्थाहरू                    गते

१, धुवाँकाेट स्वास्थ्य चाैकी            ७ र २१ गते

२, च्याङली स्वास्थ्य चाैकी             १ र १५ गते

३, बडडाँडा स्वास्थ्य चाैकी            २ र १६ गते

४, अाँपपिपल  स्वास्थ्य चाैकी       ३ गते

५, मिरकाेट स्वास्थ्य चाैकी               १४ गते

६, गाइखुर स्वास्थ्य चाैकी            ८ र २२ गते

७,  खाेप्लाङ  स्वास्थ्य चाैकी          १० र २४ गते

८, हवाइग्राउण्ड शहरी स्वास्थ्य केन्द्र   ४ र ३० गते

९,  हात्तीगाैंडा शहरी स्वास्थ्य केन्द्र       ९ र २३ गते

१०, खत्रीटार शहरी स्वास्थ्य केन्द्र     १८  गते

११, कमलटार शहरी स्वास्थ्य केन्द्र       २५ गते

१२, काेटगढी अाधारभूत स्वास्थ्य केन्द्र   २८ गते

१३, बर्थिङ सेन्टर ठाँटीपाेखरी                ११  र २९ गते

१४, शेरा स्वास्थ्य इकाइ                          १७ गते

नाेटः

हरेक स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि ३ बजेसम्म बिरामी जाँच गरिनेछ ।

गर्भवती महिलाहरूका लागि निशुल्क रूममा भिडियाे एक्स रे निशुल्क रूपमा गरिनेछ ।

सार्वजनिक बिदाकाे दिन परेमा सेवा प्रवाह राेकिने छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.