साउन ३१, तनहुँ ।
तनहुँमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जस मध्ये भानु नगरपालिकाको वडा नम्बर २ र ४ का ३० र ६१ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमित भानु-४ का जनप्रतिनिधि हुन भने भानु-२ का भने चितवनका एक निर्माण व्यवसायी हुन ।