श्रद्धाञ्जली कार्यक्रममा राजेन्द्र विमलको साहित्य, भाषा र मधेसी चेतनामाथि चर्चा
काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलनबाट सयौं शहीदको बलिदानमार्फत प्राप्त उपलब्धि धर्मको राजनीतिका कारण धरापमा पर्न सक्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंको आलोकनगरस्थित इम्पेरियल होटलमा आयोजित ‘मधेशः अबको…