भालेको डाकोबाट AI सम्म: ICT दिवसमा ‘डिजिटल नेपाल’ को नयाँ बहस
काठमाडौं । कुनै समय भालेको डाको सुनेर उठ्ने नेपाली समाज आज स्मार्टफोनको अलार्मसँगै दिन सुरु गर्छ । बैंकदेखि अस्पताल, शिक्षा देखि व्यापारसम्म अहिले जीवनका अधिकांश गतिविधि डिजिटल प्रविधिमा आधारित हुँदै…