तनहुँकी चर्चित लोकदोहोरी गायीका सबिता परियारले फेरी अर्को लोकदोहोरी गीत बजारमा ल्याएकी छिन्। उनले पछिल्लो समय नेपाली साङ्गितिक बजारमा लोकगायक खेराज गौतमसँगको सहकार्यमा ‘सूर्ती च्यापेर…’ लोकदोहोरी गीत बजारमा ल्याएकी हुन्। केहि दिन अघि उनकै अफिसियल युट्युब च्यानल सबिता परियार अफिसियलबाट गीत सार्वजनिक गरिएको हो। यति बेला सुर्ती च्यापेर गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन । गीतमा गीतकार एवम् गायक खेमराज गौतम र गायिका सबिता परियारको सुमधुर आवाज रहेको छ। गीतको म्युजिक भिडियोमा अतिथिको रुपमा पछिल्लो समयमा अत्यन्तै मन पराइएको कलाकार तथा बहुचर्चित लोकप्रिय गायक श्याम राना, बालचन्द्र बराल र रत्न श्रेष्ठ छन् भने शरद एलजी, आरति परियार र अश्मिता रानाको दमदार अभिनय रहेको छ । गीतमा गायक खेमराज गौतमले लय भरेका छन् भने गायिका सबिता परियार आफैले शब्द कोरेका छन्। विशेषत लाईभ लोकदोहोरी गायनमा खप्पिस रहेकी गायिका सबिता परियारले आम दर्शक माझ ल्याएको गीतहरुमा ‘गावै रमाइलो देशै रमाईलो’ गीत निकै चर्चित छन्।
थप समाचार
-
NATTA निर्वाचन २०२६ : नेतृत्वको प्रतिस्पर्धाभन्दा माथि उठेर पर्यटन व्यवसायको भविष्य खोज्ने परीक्षा
गोर्खा संसारAugust 11, 2026काठमाडौं — नेपालको पर्यटन क्षेत्रले सम्भावना र चुनौती दुवै बोकेर अगाडि बढिरहेको बेला नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचन ... -
पहिलोपटक पश्चिम नेपालमा वर्डक्याम्प : नेपालगञ्जमा हुँदैछ WordCamp Nepal 2027
गोर्खा संसारAugust 2, 2026काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खुला स्रोत (Open Source) वेब समुदाय WordPress को राष्ट्रिय सम्मेलन WordCamp Nepal 2027 पहिलोपटक नेपालको पश्चिमी क्षेत्रमा आयोजना हुने भएको छ। आयोजक... -
पोखराबाट विश्वमाझ नेपाली सिर्जनशीलताको सन्देश फैलाउँदै ‘वर्डप्रेस पोखरा कम्युनिटी’
गोर्खा संसारMay 24, 2026पोखरा । नेपालको सूचना प्रविधि तथा डिजिटल समुदायमा सक्रिय र सिर्जनशील पहिचान बनाउँदै आएको WordPress Pokhara Community आज अन्तर्राष्ट्रिय स्तरमै चर्चित समुदायका रूपमा स्थापित हुँदै ग... -
पालुङटार–७ मा सामाजिक अगुवालाई योग र मानसिक स्वास्थ्य तालिमः नियमित योग अभियान सुरु गर्ने च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको घोषणा
गोर्खा संसारMay 9, 2026गोरखा, पालुङटार । समुदायस्तरमा मानसिक स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले च्याङ्ली सामुदायिक सिकाइ केन्द्र ले पालुङटार नगरपालिका–७ भित्रका सामाजिक अगुवाहरूका लागि योग तथा क्षमत... -
एआई र साइबर सुरक्षामा नेपाली विद्यार्थीलाई विश्वस्तरीय अवसर
गोर्खा संसारMay 8, 2026काठमाडौं । नेपालको सूचना प्रविधि तथा शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित Techpaila Innovation र Kantipur City College (KCC) बीच महत्वपूर्ण समझदारी पत्र (MoU) मा हस्ताक्ष... -
भालेको डाकोबाट AI सम्म: ICT दिवसमा ‘डिजिटल नेपाल’ को नयाँ बहस
गोर्खा संसारMay 2, 2026काठमाडौं । कुनै समय भालेको डाको सुनेर उठ्ने नेपाली समाज आज स्मार्टफोनको अलार्मसँगै दिन सुरु गर्छ । बैंकदेखि अस्पताल, शिक्षा देखि व्यापारसम्म अहिले जीवनका अधिकांश गतिविधि डिजिटल प्र...