दमौलीको अत्याधुनिक ल्याब बीडीएलले दशैं तथा तिहारको अवसरमा आफ्ना सेवामा २० प्रतिशत छुट दिने भएको छ । बीडीएलले चाडबाडको अवसरमा भारी छुटसहित ल्याब परीक्षण सेवाको घोषणा गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक सुरेश तिमल्सिनाले चाडबाडका अवसरमा स्वस्थ भएर खुशी साटासाट गर्ने अवसर प्रदान गर्नका लागि यस्तो छुटको व्यवस्था गरेको जानकारी दिए । ‘अहिले कोरोनाको महामारी छ,’ उनले भने,‘यस्तो बेला स्वास्थ्यको जानकारी राखेर ढुक्कसँग चाडबाड मनाउनका लागि यस्तो व्यवस्था गरेका हौं ।’
दशैं तथा तिहारको अवसरमा एक महिनासम्म यस्तो छुट दिइने उनले बताए । ल्याबले आधुनिक मेशिनबाट दमौलीमै रगतका विभिन्न किसिमका आधुनिक परीक्षणका अलावा होल बडी चेक, थाईराईड परीक्षण र दिशाको खराबी पनि जाँच गर्ने गरेको छ ।
थप समाचार
-
NATTA निर्वाचन २०२६ : नेतृत्वको प्रतिस्पर्धाभन्दा माथि उठेर पर्यटन व्यवसायको भविष्य खोज्ने परीक्षा
गोर्खा संसारAugust 11, 2026काठमाडौं — नेपालको पर्यटन क्षेत्रले सम्भावना र चुनौती दुवै बोकेर अगाडि बढिरहेको बेला नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचन ... -
पहिलोपटक पश्चिम नेपालमा वर्डक्याम्प : नेपालगञ्जमा हुँदैछ WordCamp Nepal 2027
गोर्खा संसारAugust 2, 2026काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खुला स्रोत (Open Source) वेब समुदाय WordPress को राष्ट्रिय सम्मेलन WordCamp Nepal 2027 पहिलोपटक नेपालको पश्चिमी क्षेत्रमा आयोजना हुने भएको छ। आयोजक... -
पोखराबाट विश्वमाझ नेपाली सिर्जनशीलताको सन्देश फैलाउँदै ‘वर्डप्रेस पोखरा कम्युनिटी’
गोर्खा संसारMay 24, 2026पोखरा । नेपालको सूचना प्रविधि तथा डिजिटल समुदायमा सक्रिय र सिर्जनशील पहिचान बनाउँदै आएको WordPress Pokhara Community आज अन्तर्राष्ट्रिय स्तरमै चर्चित समुदायका रूपमा स्थापित हुँदै ग... -
पालुङटार–७ मा सामाजिक अगुवालाई योग र मानसिक स्वास्थ्य तालिमः नियमित योग अभियान सुरु गर्ने च्याङ्ली सामुदायिक सिकाइ केन्द्रको घोषणा
गोर्खा संसारMay 9, 2026गोरखा, पालुङटार । समुदायस्तरमा मानसिक स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले च्याङ्ली सामुदायिक सिकाइ केन्द्र ले पालुङटार नगरपालिका–७ भित्रका सामाजिक अगुवाहरूका लागि योग तथा क्षमत... -
एआई र साइबर सुरक्षामा नेपाली विद्यार्थीलाई विश्वस्तरीय अवसर
गोर्खा संसारMay 8, 2026काठमाडौं । नेपालको सूचना प्रविधि तथा शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित Techpaila Innovation र Kantipur City College (KCC) बीच महत्वपूर्ण समझदारी पत्र (MoU) मा हस्ताक्ष... -
भालेको डाकोबाट AI सम्म: ICT दिवसमा ‘डिजिटल नेपाल’ को नयाँ बहस
गोर्खा संसारMay 2, 2026काठमाडौं । कुनै समय भालेको डाको सुनेर उठ्ने नेपाली समाज आज स्मार्टफोनको अलार्मसँगै दिन सुरु गर्छ । बैंकदेखि अस्पताल, शिक्षा देखि व्यापारसम्म अहिले जीवनका अधिकांश गतिविधि डिजिटल प्र...