अाज देशैभरका ७५३ स्थानीय तहहरूमा बैशाख ३० गते हुने निर्वाचनका लागि मनाेनयन दर्ता गरिएकाे छ । यसै क्रममा गाेरखाका सबै ११ वटै स्थानीय तहहरूमा ने.क.पा. एमालेका तर्फबाट प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनेहरूकाे नामावली यसप्रकार रहेकाे छ ः
पालिकाकाे नाम प्रमुख उपप्रमुख
गाेरखा सम्झना देवकोटा दिनेश तमु
पालुङटार हरी भट्ट पार्वती पाठक
भीमसेन सुरेश श्रेष्ठ रुपा भट्ट
अजिरकाेट गिता पोखरेल शेखर न्यौपाने
धार्चे सुक बहादुर घले आशा गुरुङ
बारपाक सुलिकाेट हरी बस्नेत कृष्ण कुमारी गुरुङ
गण्डकी विष्णु पन्त रेनुका नहर्की
शहिद लखन मनोज जोशी लुना थापा
अारूघाट कृष्ण नेपाली सिता दाहाल
सिरानचाेक देवराज श्रेष्ठ सशी देवकोटा,
चुमनुब्री सुक गुरुङ सानु गुरुङ