शान्ति सेवा गृहद्वारा धुवांकाेटमा स्वास्थ्य परीक्षण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ धुवाँकाेटमा शान्ति सेवा गृह तिलगंगाले निशुल्क स्वास्थ परिक्षण शिविर सम्पन्न गरेकाे छ ।                                                         पालुङटार नगरपालिका वडा नं ८ कार्यालयकाे समन्वयमा अाज धुवाँकाेटस्थित प्रसुती गृहमा सम्पन्न शिविरमा अाेपिडी सहित रगत परिक्षण, दन्तपरिक्षण लगायतका सेवाहरू प्रदान गरिएकाे थियाे ।                                           शान्ति सेवा गृहका डाक्टर दिपेन्द्र गाैतम काे संयाेजकत्वमा भएकाे साे शिविरमा ५ बर्षमुनिका बालबालिका र बृद्ध बृद्धााहरूलाई सर्वाेत्तम पिठाे, २५० जनालाई १०० जनालाई नङ  काटने मेशिन र १७५ बालबालिकालाई मञ्जन तथा ब्रस बितरण गरिएकाे वडाध्यक्ष हाेप बहादुर नेपालीले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.