चुनाव हुन्छ भनेर भ्रममा नपरौं – केपी शर्मा ओली श्री ३ महाराज बन्ने खोजे

काठमाडौं, पुस १४–

नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अाज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली श्री ३  महाराज बन्न खोजेको आरोप लगाएका छन् ।

संसद् विघटनविरुद्धमा नेकपा (दाहाल–नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले चुनावबाट एक्लै बहुमत ल्याएर ओली महाराज बन्न खोजेको आरोप लगाए ।

उनले भने–‘हुने खालको चुनाव घोषणा भएकै होइन, चुनाव हुन्छ भनेर भ्रममा नपरौं । चुनाव गरेर एक्लै जित निकाल्दै श्री ३ महाराज हुन खोजेका छन्, त्यो दिवा सपना मात्रै हो ।’

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.