स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर पुगेपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपत्काल घोषणा गर्ने तयारी गरेको छ ।

लक्षणसहितका संक्रमितको संख्या बढेसँगै उपत्यकामा कोरोना नियन्त्रणमा ल्याउन मुस्किल देखिएको भन्दै मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र स्वास्थ्य आपत्काल घोषण गर्ने मस्यौदा तयार पारेको छ ।

 

साैराहा अनलाइनबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.