विशालटार, २३ असोज ।
धादिङ वेनिघाट रोराङ गाउँपालिकामा आज एकैदिन २० जनामा कोरोना संक्रमण देखिएको छ। गाउँपालिकामा यति ठुलो संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो। आजै गाउँपालिका वडा नं. ७ चरौदीका एक ४५ वर्षिय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ। उनको २० गते स्वाब संकलन गर िपठाइएको थयिो।
२० गते गरएिको स्वाब संकलन मध्ये २० जनामा कोरोना पुष्ट िभएको र एक जनाको मृत्यु भएको गाउँपालकिाले जनाएको हो।
कोरोना संक्रमित मध्य एक जना गाउँपालिकाकै उच्च तहको अधिकृत कर्मचारी रहेकोले थप सतर्कता अपनाउदै आगामी असाज ३० गतेसम्म गाउँपालकिाभत्रि रहेका सम्पूर्ण स्कुल, बैँक, , होटल,, पसल व्यपार व्यवसाय बन्द गर्न गाउँपालकिाले सुचना जारी गरेको छ।