लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program सम्पन्न
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं जीवन ज्योतिको Installation तथा Induction Program भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, चार्टर मेम्बर, सदस्य तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको…