Skip to main content

Gorkha Sansar

ECD शिक्षकहरूलाई १० दिने तालिम सम्पन्न

कास्की, असार १६

इसिडी शिक्षकहरूका लागि १० दिने टिपिडी तालिम शिक्षा तालिम केन्द्र दमाैलीकाे बिस्तारित शाखा कास्कीमा सम्पन्न भएकाे छ ।

शिक्षा तालिम केन्द्र का प्रमुख नेपाल हरि रानाभाटकाे सभापतित्वमा सम्पन्न साे तालिममा कास्की बिभिन्न बिद्यालयहरूमा इसिडी कक्षामा शिक्षण गराइरहेका २५ जनाकाे सहभागिता रहेकाे थियाे ।

तालिम केन्द्रका प्रशिक्षकहरू प्रकाश देवकाेटा, रूद्रमणि पाैडेल लगायतकाले तालिमकाे महत्वकाे बारेमा प्रकाश पार्नुभएकाे साे तालिममा बरिष्ठ प्रशिक्षक बिकाश शर्माले सहजीकरण गर्नुभएकाे थियाे । तालिम असार ७ गतेदेखि १६गतेसम्म सञ्चालन भएकाे थियाे ।

शिक्षा तालिम केन्द्र दमाैलीले पछिल्लाे समय शिक्षकहरूकाे क्षमता अभिबृद्धिका लागि बिभिन्न प्रकारका तालिमहरू सञ्चालन गर्दै अाइरहेकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.