दमौली १२ जेठ ।
नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल प्रेस युनियन तनहुँले शुक्रबार अति सिमान्तकृत तथा लोपोन्मूख कुसुण्डा जातिकी सिमान्त कुसुण्डालाई शैक्षिक सामग्री सहयोग गर्ने भएको छ ।
सिमान्त अध्ययन गर्ने दमौली दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा विहान १० बजे सो सामग्री सहयोग गरिने नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनुभयो । व्यास नगरपालिका–१० डिहीगाउँ निवासी सिमान्त सो विद्यालयमा कक्षा ७ मा अध्ययन गर्नुहुन्छ । शैक्षिक सामग्री व्यास नगरपालिका–११ भोर्लेटारचोक स्थित ढोरवाराही डेन्टल केयर सेन्टरका सञ्चालक भरत पोख्रेलले सहयोग गर्नुहुने भएको युनियनका अध्यक्ष नहर्कीले बताउनुभयो ।
थप समाचार
-
विन्ध्यवासिनीका विद्यार्थीलाई एनआईसी एशिया बैंकको सहयोग
गोर्खा संसारSeptember 23, 2026गोरखा, असोज ६ — विद्यार्थीको शैक्षिक यात्रामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यसहित एनआईसी एशिया बैंक लिमिटेड, गोरखाले श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
११० दिनसम्म धर्नामा बस्दा पनि सरकार मौन, पेन्सनको न्याय माग्दै त्रिविका प्राध्यापक अझै आन्दोलनमै
गोर्खा संसारJuly 31, 2026काठमाडौं, साउन १५ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले पेन्सनसम्बन्धी विभेदपूर्ण व्यवस्थाको खारेजी र समान सेवा–सुविधाको माग गर्दै थालेको आन्दोलनले शुक्रबार ११० दिन पूरा गरेक... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह...