पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले पदभार ग्रहण गर्नुभएको छ। जेठ ९ गते एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएकाे हाे । पदभार ग्रहण गरेकै दिन एक बैठक बसी वडाभित्र सञ्चालित बिद्यालयहरूमा अध्ययनरत कक्षा १-५ सम्मका बिद्यार्थीहरूकाे दिवा खाजामा १० रूपैयाँ थप दिने निर्णय गरिएकाे छ । पदभार ग्रहण कार्यक्रममा वडाभित्रका बिद्यालय, तथा संघसंस्थाका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे । कक्षा १-५ का बालबालिकाहरूका लागि नेपाल सरकारले प्रतिबिद्यार्थी १५ रूपैयाँका दरले प्रदान गर्दै अाएकाे छ । अबदेखि यस वडाका सबै सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले२५ रूपैयाँकाे खाजा पाउने भएका छन ।
थप समाचार
-
नेपाली कांग्रेस पालुङटार नगर सभापतिमा मानबहादुर आलेको उम्मेदवारी
गोर्खा संसारSeptember 22, 2026गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालुङटार नगरपालिका नगर अधिवेशन २०८३ असोज ७ गते बुधबार हुने कार्यतालिका तय भएको छ। सो अधिवेशनमा मानबहादुर आलेले नगर सभापति पदमा उम्म... -
नेपाली कांग्रेस पालुङटार–७ को वडा अधिवेशन सम्पन्न इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन
गोर्खा संसारSeptember 20, 2026गोरखा । नेपाली कांग्रेस पालुङटार नगरपालिका–७, च्याङ्लीको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले इन्द्र कोइरालाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ। अधिवेशनका क्रममा पार्टी... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग
गोर्खा संसारAugust 19, 2026काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग गर्दै राजनीतिक दलका कार्यालयमा डेलिगेसन जान थालेका छन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक ... -
सिंहदरबारमा बनिरहेको नयाँ संसद् भवन: ६ वर्षपछि पनि अधुरो, बजेट भाषण त्यहीं गर्ने दबाब
गोर्खा संसारApril 21, 2026काठमाडौँ / संघीय संसद्को नयाँ भवन निर्माण कार्य करिब सम्पन्नतिर पुगे पनि अझै पूर्ण रूपमा तयार हुन सकेको छैन । सिंहदरबार परिसरमा निर्माणाधीन भवनमा हाल ९४ प्रतिशत भौतिक प्रगति भएको भ... -
बालेन्द्र शाह को ‘सिंहदरबार मोडेल’: काममा तीव्रता, तर संवादमा प्रश्न
गोर्खा संसारApril 17, 2026काठमाडौँ / बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि अपनाएको ‘सिंहदरबार केन्द्रित’ कार्यशैलीले सरकारी संयन्त्रमा नयाँ गति ल्याएको देखिएको छ । विगतका सरकारहरूभन्दा फरक रूपमा उनले बालुवाटा...