अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा, एम्नेस्टी इन्टरनेशनलले मोबाइल गेम एप “राइट्स आर्केड” लन्च गर्दैछ । खेलकाे माध्यमबाट युवाहरूलाई मानवअधिकार बुझाइलाई बलियो बनाउनको लागि बनाइएको एम्नेस्टीले जनाएकाे छ । यो खेलले बंगलादेश, थाइल्याण्ड र चीनबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाहरू प्रयोग गरेर शान्तिपूर्ण विरोध, राष्ट्रिय कानून, र अभिव्यक्ति स्वतन्त्रता र सम्मेलनको अन्तर्राष्ट्रिय मापदण्डहरू वरपरका मानवअधिकार सिद्धान्तहरू र अवधारणाहरू खोल्ने बिश्वास एम्नेस्टीले लिएकाे छ।
थप समाचार
-
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
अष्ट्रेलियामा बाढीपहिरो पीडितका लागि आर्थिक सहयोग र शोकसभा
गोर्खा संसारSeptember 6, 2026सिड्नी । नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूले मानवीय सहयोगको हात अघि बढाएका छन्। नेपाली अभिभावक समाज ए... -
चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै
गोर्खा संसारAugust 24, 2026बजारको आवश्यकता बुझेर नेपालमै उपयुक्त ब्याट्री उत्पादन तथा आपूर्ति प्रणाली विकास गर्ने उद्देश्य ललितपुर । नेपालमा ब्याट्रीको प्रयोग तथा आयात बढ्दै गएको समयमा चीनका ब्याट्र... -
फ्रान्समा जनसम्पर्क समितिको नेतृत्व फेरियो, भण्डारीको टिमलाई सर्वसम्मत जिम्मेवारी
गोर्खा संसारAugust 11, 2026जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, नेतृत्व हस्तान्तरणसँगै एकता र लोकतान्त्रिक मूल्यको प्रतिबद्धता पेरिस, फ्रान्स — नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति फ्रान्... -
चीन–जापानका प्रिमियम सामान अब नेपालमै एक क्लिकमा, ‘ईयुमा डट कम’ बुधबारदेखि सञ्चालनमा
गोर्खा संसारAugust 4, 2026काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय प्रिमियम लाइफस्टाइल सामग्री अब नेपाली उपभोक्ताले विदेश धाउनुपर्ने वा विभिन्न वेबसाइट चहार्नुपर्ने झन्झटबाट मुक्त हुने भएका छन्। चीन, हङकङ... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल...